Autumn Hues at Incheon Park
Autumn in Korea- A journey to Nature.
Stream of Autumn leaves
태안군 은하수, Taean Milkyway
Hwangeumsan Seashore Pano
~ तिर्खा ~ - The Thirsty Tree of Hwangeumsan Seashore. www.thapadipak.com.np
The Ruling Qeen
~ Ulsanbawi Milky Way ~ ISO3200 | 10sec | f2.8 फोटोग्राफी सिक्न सुरु गरे पछि नै हुँदो हो , सपनामा आकास भरि तारा देख्थें । अनि कहिले काही क्यामेरा बोकेर त्यहि झकमक्क ताराहरुको फोटो खिचेको सपनाहरु । भोलिपल्ट उठ्दा सम्म मनै आनन्द ! लाग्थ्यो एकदिन पक्कै खिच्ने छु, सपनाको फोटो ! मिल्किवे फोटोग्राफीमा मेरो यो पहिलो प्रयास हो। विल्कुल नयाँ अनुभव । बेलुका ८ बजे बाट १२ बजे सम्म ड्राइभ अनि १२ देखि ३ सम्म मेरो जीवनको पहिलो मिल्किवे खिच्दै गर्दा जून नभएको, बादल नभएको, सफा र हावा नचलेको जस्ता सबै आधारहरु पुरा गरेको भए पनि पर रहेको सहरको लाईट प्रदुषण भने ठूलो बाधक बन्यो र मिल्किवे भने जति गाढा देख्न सकिएन :( Noise लाई घटाउन ३०वटा फोटोहरुलाई Stack गर्दा यत्तिको तयार भयो मेरो पहिलो मिल्किवे ! सपना पुरा भयो भने सायद त्यसको पछि दौडनुको मज्जा नै कहाँ बाकी रहन्छ र ? त्यसैले अर्को उत्कृष्ट मिल्किवे फोटो सम्म पुग्नु अघि, चीयर्स to my first Astro Photography! #ulsanbawi #Milkyway #울산바위 #은하수 #설악산 #sonyasia
Mt. Gaeunsan
The Pine Tree of Jebibong
The Great Wall of East Sea
The Blessed Photographer
Kathmandu Valley During Laxmi Puja 2023
Autmn Naejangsan
Home Comming, 문광저주지
Reign of Wilderness
Destination
Morning Shore
Saeryangji (세량지)
Summer Foliage (이끼계곡)
The Old Pal
The Perfect Rise
A night at Gyeongbokgung 경복궁
소래습지생태공원
Welcome Summer Lotte World, Seoul
Autumn in Mt. Palgong 팔공산
Gyeongju
A dawn of Seoul, South Korea